चितुवाको आक्रमणबाट आवुँखैरेनीमा एक बालिका घाईते

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, असोज २७

चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी का प्रेमराज गौलीको ६ बर्षिया छोरी प्रनिशा गौली घाइेत भएकी छिन् ।

शनिबार साँझ ७.४५ बजे आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा प्रनिशालाई चितुवाले आक्रमण गरी घर देखि करिब १० मिटर घिसारेर लगेको अवस्थामा बालिकाको बुवा प्रेमराजले देखी उद्धार गरेका थिए ।

चितुवाको आक्रमणबाट घाइते बालिकालाई प्राथमिक स्वास्थ्य केन्द्र सत्रसयमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले