देवघाटमा नालामा एक पुरुष मृत अबस्थामा फेला

Devghat Online

शेयर गरौ

देवघाट, मङ्सिर १६

तनहुँको देवघाट गाउँपालिका-५ स्थित एक नालामा एक पुरुष मृत अबस्थामा फेला परेका छन् । उनी झापा अर्जुनधाराका गोपाल न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

देवघाटको इलाका प्रहरी कार्यालय नजिकै रहेको नालामा उक्त शब फेला परेको हो । नालामा घोप्टो परेको अबस्थामा शब देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगतै प्रहरी घटनास्थलमा पुगेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इप्रका देवघाटका प्रमुख कृष्णबहादुर बानियाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय