अनेमसंघ देवघाट–५ को अध्यक्षमा गुरुङ

Devghat Online

शेयर गरौ

देवघाट, पुस २१

अखिल नेपाल महिला संघ देबघाट गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा मिमाया गुरुङ चयन भएकी छन् ।

शनिबार सम्पन्न अनेमसंघको वडा भेलाले गुरुङको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा कमला देबकोटा, सचिवमा बिपना गुरुङ्ग, कोषाध्यक्षमा इन्दिरा अर्याल तथा सह–सचिबमा खगिमाया आले चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले