तनहुँ घर भएका न्यायधीश पन्डितले ल्याए ‘मुटु भित्र नेपाल’

Devghat Online

शेयर गरौ

दमौली, माघ १

व्यास नपा–१ तनहुँ घर भई हाल काठमाडौं जिल्ला अदालतका न्यायधीश प्रकाश पण्डितको शब्द रचनामा ‘मुटु भित्र नेपाल’ गितको भिडियो बजारमा आएको छ ।

लक्ष्मी पन्डितको प्रस्तुती रहेको राष्ट्रिय भावले ओतप्रोत रहेको उक्त गितमा चर्चित गजलकार थानेश्वर लम्सालले श्वर दिएका छन् ।

गितमा महानायक राजेश हमालको मुख्य अभिनय रहेको छ । सो गितको शब्द रचना जति उत्कृष्ट रहेको छ, गितको म्युजिक भिडियो पनि त्यती नै उत्कृष्ट रहेको छ । उक्त गित तथा भिडियोलाई युट्युवमा धेरै जनाले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ