पूर्वराजा ज्ञानेन्द्र शाह भोलि परिवारसहित देवघाटधाम आउने

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १

चितवन भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भोलि बुधबार देवघाटधाम आउने भएका छन् ।

पुर्व राजा शाह स्नान र पुजाआजाका लागि दिउसो २ः३० बजे देवघाटधाम जाने कार्यक्रम तय भएको राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले जानकारी दिए ।

पूर्वराजा दुई साता चितवनमा रहनेछन् । पुर्व राजा आइतबार भरतपुर आएका थिए । पूर्वराज परिवार पटिहानीस्थित सोल्टी होटलमा बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक