विश्व रेडियो दिवसमा बृद्धाश्रमलाई रेडियो प्रदान

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १

विश्व रेडियो दिवसको अवसरमा देवघाटबाट सन्चालित सामुदायिक रेडियो देवघाट १०२.६ मेगाहर्जले मंगलबार देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रमलाई एक थान रेडियो प्रदान गरेको छ ।

रेडियोका महासचिव निरन्जन हाडा र व्यवस्थापक गोपाल चन्द्र न्यौपानेले बृद्धाश्रमकी व्यवस्थापक दिलमाया सापकोटालाई उक्त रेडियो हस्तान्तरण गरेका थिए ।

वृद्धाश्रममा रहनुहुने वृद्ध बुवा आमाहरुलाई विहान समाचार, भजन तथा अन्य गतिविधि सुन्न सहज होस् भन्ने हेतुले रेडियो दिवसको अवसर पारेर एक थान रेडियो प्रदान गरिएको रेडियो देवघाटका व्यवस्थापक गोपाल चन्द्र न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक