बन्दिपुरका अध्यक्षद्वारा शिक्षामन्त्रीसँग शैक्षिक क्रियाकलाप सुधार अभियानबारे छलफल

Devghat Online

शेयर गरौ

बन्दिपुर, चैत ४

बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले कक्षाकोठा भित्रको शैक्षिक क्रियाकलाप सुधार अभियान बारे शिक्षा बिज्ञान तथा प्रबिधिमन्त्री सुमना श्रेष्ठसँग छलफल गरेका छन् ।

शनिबार शिक्षा मन्त्रालयमा भएको भेटमा गुणस्तरीय शिक्षाका लागि ‘कक्षाकोठा भित्रको शैक्षिक क्रियाकलाप सुधार अभियान’ बारे छलफल गरेको अध्यक्ष थापाले बताए ।

शिक्षा सुधारबारे मन्त्री श्रेष्ठसँग बिस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रम पश्चात् अध्यक्ष थापाले बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यबारे प्रचार सहित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सहित विभिन्न ७ भाषामा तयार पारेको क्यु.आर कोर्ड हस्तान्तरण गरेका थिए ।

सो अवसरमा अध्यक्ष थापाले मन्त्री श्रेष्ठलाई बन्दिपुर घुम्न आउनको लागि निमन्त्रणा समेत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय