व्यास ५ मा श्रीमानले दाउले हानि गरे श्रीमतीको हत्या

Devghat Online

शेयर गरौ

दमौली, चैत २४

व्यास नगरपालिका–५ सांगे सेरामा आफ्नै श्रीमानले दाउले हानि श्रीमतीको हत्या गरेका छन् । ३५ बर्षका श्रीमान जीतबहादुर कुमालले करिब ३२ बर्षकि श्रीमती सुकमाया कुमाललाई दाउराले घाटीमा प्रहार गरि हत्या गरेका हुन् ।

दिउँसो करिब ४.१५ बजे घटना भएको प्रहरीले जननाएको छ । घटनाको अनुसन्धानकोलागि जिल्ला प्रहरी प्रमुख एसपी अपिलराज बोहरा घटनास्थल गएका छन् । घटनाको सम्बन्धमा गम्भीर रूपमा अनुसन्धान हुने प्रहरी प्रमुख एसपी बोहराले बताए । घटनाको कारण बारे अहिले केही खुलिसकेको छैन ।

हत्यामा संलग्न कुमाललाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता