परोपकार सेवा समाज तनहुँको अध्यक्षमा मिजार

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ९

परोपकार सेवा समाज तनहुँको अध्यक्षमा दिलबहादुर मिजार चयन भएका छन् । समाजको आइतबार सम्पन्न प्रथम अधिवेशनले मिजारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

समाजको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः प्रेमबहादुर रम्तेल, भानु चापागाई, इन्द्रकुमारी रम्तेल र पवन थापा क्षेत्री रहेका छन् । त्यसैगरि सदस्यहरुमा भिमबहादुर प्रधान, चित्रबहादुर नेपाली, महेश्वर दास, तिर्थबहादुर अधिकारी, सरिता बस्याल र सन्तु नेपाली चयन भएका छन् ।

समाजका कार्यवहाक अध्यक्ष मिजारको अध्यक्षतामा सम्पन्न सो अधिवशेनको उद्घाटन बरिष्ठ आयुर्वेद विज्ञ डा. लक्ष्मीकान्त चापागाईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।