ओझेलमा परेको सीता गुफा

Devghat Online

शेयर गरौ

रामायणमा सीता मातालाई उनका पति अयोध्याका राजा श्रीरामले अग्निपरिक्षा लिन आदेश दिएपछि, त्यो अपमान सहन नसकी धर्ती माताको काखमा पलायन भएको कुरा पढ्न पाईन्छ । सीता माता धर्तीमा पलायन भएको ठाउँ तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा कालिगन्डकी नदीको किनारमा रहेको ठाउँ हो भन्ने भनाइ छ । उक्त स्थानमा धर्ती फाटेको प्रष्ट देख्न सकिन्छ । सो ठाउँको नजिकै श्रीरामचन्द्रका गुरु बशिष्ठले ध्यान गर्ने गुफा पनि रहेको छ ।

तर उचित प्रचार प्रसारको अभावमा यो पवित्र स्थान ओझेलमा परेको छ ।

तश्विरः देवघाट अनलाइन

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक