देवघाट ४ मा निशुल्क आँखा तथा दन्त शिविर हुने

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख १९

देवघाटधाम जेसीजको आयोजना तथा देवघाट गाउँपालिका वडा नम्बर ४ कार्यालयको सहयोगमा यही बैशाख २२ गते देवघाट–४ सिञ्चाङ्गमा रहेको स्वास्थ्य चौकीमा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सञ्चालन हुने भएको छ ।

भरतपुर आँखा हस्पिटल र स्माईल सिटि डेण्टल केयरको प्राबिधिक सहयोगमा उक्त शिविर आयोजना गरिने देवघाटधाम जेसिजले जनाएको छ । उक्त स्वास्थ्य शिविरमा सहभागी भई लाभ लिनुहुन देवघाटधाम जेसिजले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले