गणतन्त्र दिवसमा देवघाटमा रक्तदान कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १४
गणतन्त्र दिवसको अवसरमा मंगलबार देवघाटमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

रक्तदान जिवन दान भन्ने मुल नाराका साथ देवघाटधाम जेसिज, लियो क्लब अफ देवघाट चौतारी, देवघाट सामुदायिक सिकाइ केन्द्र र नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाको संयुक्त आयोजनामा देवघाट गाउँपालिका परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्लले जानकारी दिए ।

देवघाट गाउँपालिका परिसरमा हुने उक्त रक्तदान कार्यक्रमको प्रबद्र्धक देवघाट गाउँपालिका रहेको छ । उक्त रक्तदान कार्यक्रममा सहभागी भई पुण्य कमाउन देवघाटबासीलाई अनुरोध गरिएको अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक