छिम्केश्वरीमा तनहुँ उद्योग वाणिज्य संघको बैठक

Devghat Online

शेयर गरौ

दमौली, जेठ २७

तनहुँ जिल्लाकै उच्च स्थानमा रहेको पर्यटकिय तथा धार्मिक स्थल छिम्केश्वरी मन्दिरमा शनिबार तनहुँ उद्योग वाणिज्य संघको बैठक सम्पन्न भएको छ ।

आँबुखैरेनी बजार इकाई समितिको आतिथ्यतामा आबुँखैरेनी गाउँपालिका–५ लाब्दीमा संघको जिल्ला कार्यसमिातिको चौथो बैठक सम्पन्न भएको हो ।

उक्त बैठकले आगामी २०८१ पौष २५ गते माघ ७ गतेसम्म देखि नवौँ तनहुँ महोत्सव–२०८१ गर्ने निर्णय समेत गरेको छ ।

बैठकले महोत्सवको मूल संयोजकमा संघका अध्यक्ष बैकुण्ठनाथ मिश्र र निर्देशकमा संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ रहने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।