रास्वपा क्षेत्रीय सभापतीहरुको भेला बन्दिपुरमा सम्पन्न

Devghat Online

शेयर गरौ

सफल शर्मा । बन्दिपुर, असार ९

राष्ट्रिय स्वतन्त्र पार्टीका गन्डकी प्रदेश अन्तर्गतका निर्वाचन क्षेत्रीय सभापतीहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार बन्दिपुरमा सम्पन्न भयो ।

 

सो भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णीम वाग्ले, केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका संयोजक राजन गौतम, केन्द्रीय ऊर्जा नीति कार्यदलको संयोजक ईन्जिनियर श्रीराम न्यौपाने, गण्डकी प्रदेशका इन्चार्ज झविलाल डुम्रे लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा क्षेत्रीय सभापतीहरुले आ आफ्नो क्षेत्रको सांगठानिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो