प्रधानमन्त्री ओलीले गरे मन्त्रीपरिषद विस्तार

Devghat Online

शेयर गरौ

काठमाडौं, असार ३१

प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ–

केपी शर्मा ओली प्रधानमन्त्री, प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास, विष्णु पौडेल, उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना मन्त्रालय, रमेश लेखक गृह, शरतसिंह भण्डारी श्रम तथा रोजगार, आरजु राणा देउवा परराष्ट, नवलकिशोर साह सुडी महिला बालबालिका, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, तेजुलाल चौधरी युवा तथा खेलकुद, प्रदीप यादव खानेपानी, प्रदीप पौडेल स्वास्थ्य, अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला, बद्री प्रसाद पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि, विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि, मानवीर राई रक्षा, दीपक खड्का जलस्रोत तथा ऊर्जा, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन र ऐनबहादुर शाही ठकुरी वन तथा वातावरण ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले