एसइई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई देवघाटको सम्मान

Devghat Online

शेयर गरौ

देवघाट, साउन २४

देवघाट गाउँपालिकाले एसइई र कक्षा १२ को परिक्षामा सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट नतिजा ल्याउने वडा नम्बर ५ स्थित कालिका माविलाई सम्मान गरेको छ ।

शैक्षिक सत्र २०८० को उक्त दबुै परिक्षामा सामुदायिक बिधालयहरुतर्फ उत्कृष्ट नतिजा ल्याएको कालिका माविका कक्षा १० र १२ का शिक्षकहरुलाई विहिबार गाउँपालिकाका अध्यक्ष तिबबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य र शिक्षा शाखाका प्रमुख होमनाथ लामिछाने लगायतले सम्मान गरेका थिए ।

कालिका मावि एइई परिक्षाको समग्र नतिजामा गाउँपालिकामा प्रथम तथा छात्राहरु मध्येमा पनि कालिकाकी छात्रा प्रथम भएकी थिइन् । यसैगरि कक्षा १२ को परिक्षामा पनि कालिका मावि देवघाट गाउँपालिका अन्य विद्यालयहरु मध्ये प्रथम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता