देवघाट सार्वजानिक पुस्तकालयको साधारणसभा तथा अधिवशेशन हुने

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १

देवघाट सार्वजानिक पुस्तकालयको २० औं साधारणसभा तथा सातौं अधिवेशन हुने भएको छ । पुस्तकालयको शनिबार बसेको बैठकले आगामी भदौ १५ गते सत्रौं पुस्तकालय दिवसको अवसर पारेर देवघाट सार्वजनिक पुस्तकालयको साधारणसभा तथा अधिवेशन आयोजना गर्ने निर्णय भएको देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

देवघाट–५ मा रहेको सो पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण भईरहेको छ । कुल २ करोड ५० लाख लागत अनुमानमा भईरहेको पुस्तकालयको भवन निर्माण आर्थिक अभावमा हाल रोकिएको छ ।

शनिबार बसेको पुस्तकालय सन्चालक समितिको बैठकले पुस्तकालयको भवन निर्माणकोलागि आर्थिक सहयोग गर्न सरोकारवालाहरुमा आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले