रेडियो देवघाटद्वारा तीजको अवसरमा शुभकामना तथा अन्तरक्रिया आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १४

हरितालिका तीज पर्वको अवसरमा देवघाट स्थित सामुदायिक रेडियो देवघाट १०२.६ मेगाहर्ज द्वारा शुक्रबार देवघाटमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

रेडियोको कार्यालयमा आयोजित सो कार्यक्रममा बोल्ने वक्ताहरुले तीज पर्वलाई मौलिक रुपमा तडक भडक नगरिकन मनाउनु पर्ने बताए ।

रेडियो देवघाटका अध्यक्ष विजय राज भुसालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन गुरुङ, देवघाट महिला सन्जालकी अध्यक्ष राधादेवी खनाल, महिला सन्जालकी सचिव एलिजा अधिकारी क्षेत्री, नेकपा एमाले तनहुँ जिल्ला कमिटिका सदस्य केशवचन्द्र न्यौपाने, देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य कमला गुरुङ र बुद्धिबहादुर पाण्डे, देवघाट गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सपना क्षेत्री, बेलबहादुर गुरुङ, राधिका लोककल्याणी लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र