देवघाटमा शनिबार पुस्तकालय दिवस मनाईने

Devghat Online

शेयर गरौ

देवघाट । भदौ १४

सत्रौं पुस्तकालय दिवस शनिबार देवघाटमा मनाईने भएको छ । पुस्तकालय दिवसको अवसरमा देवघाट सार्वजानिक पुस्तकालयको २० औं साधारणसभा तथा सातौं अधिवेशन पनि हुने भएको छ ।

पुस्तकालय दिवसको अवसर पारेर देवघाट सार्वजनिक पुस्तकालयको साधारणसभा तथा अधिवेशन आयोजना गरिने देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

देवघाट–५ मा रहेको सो पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण भईरहेको छ । कुल २ करोड ५० लाख लागत अनुमानमा भईरहेको पुस्तकालयको भवन निर्माण आर्थिक अभावमा हाल रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले