बसन्तपुर टोल विकास संस्थाको अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १५

देवघाट गाउँपालिका–५ स्थित बसन्तपुर टोल विकास संस्थाको अधिवेशन शनिार सम्पन्न भएको छ ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य सरस्वती परियारको आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमले सम्सेर बहादुर पण्डितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा ठाकरकुमारी काफ्ले, सचिव परीमाया मगर, कोषाध्यक्ष कमला परियार था सदस्यहरु पुर्णकला बराल, इन्दिरा आर्याल, गौमाया गुरुङ, भक्त बहादुर परियार र अन्जु आले चयन भएका छन् ।

सोही अवसरमा टोल समितिका सदस्यहरुले बसन्तपुर टोलको सरसफाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले