दलित पत्रकार संघ तनहुँको अध्यक्षमा पुर्ण विके

Devghat Online

शेयर गरौ

दमौली, भदौ २३

दलित पत्रकार संघ तनहुँको अध्यक्षमा पुर्ण विके चयन भएका छन् । संघको आइतबार दमौलीमा सम्पन्न दोश्रो औ जिल्ला अधिवेशनबाट विकेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

संघको उपाध्यक्षमा अशोक विक, सचिवमा शर्मिला विक, कोषाध्यक्षमा अन्जान परियार र सहसचिवमा सुरेश सेन्चुरी चयन भएका छन् । यसैगरि सदस्यहरुमा देव गजमेर, ऋतिका सुनार, सपना सेन्चुरी र अमृत परियार चयन भएका छन् ।

त्यसैगरि केन्द्रिय प्रतिनिधिमा एस.बि नेपाली र गण्डकी प्रदेशमा शालिकराम सुनार चयन भएका छन् ।

संघका अध्यक्ष एस.बि नेपालीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।