म्याग्दे–६ को आगलागी पीडितको घरमा गाउँपालिका अध्यक्ष श्रेष्ठ

Devghat Online

शेयर गरौ

दमौली, असोज १४

म्याग्दे गाउँपालिका–६ की पुतली सार्कीको घरमा भएको आगलागीको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले निरिक्षण गरेका छन् ।

सार्कीको घरमा गत असोज १० गते अचानक आगालागि भई घर पूर्ण रुपमा नष्ट भएको थियो । गाउँपालिकाका अध्यक्ष श्रेष्ठले सोमबार बिहान उक्त आगलागीको निरिक्षण गरि गाउँपालिकाको तर्फबाट खाद्यान्न, लत्ताकपडा लगातका राहत उपलब्ध गराएका थिए ।

अध्यक्ष श्रेष्ठले आगलागी पीडितलाई गाउँपापलिकाको पहलमा थप राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन

‘तनहुँमा एलपी ग्याँसको अभाव छैन’, अनावश्यक भण्डारण नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह

तनहुँ । साउन १९ जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा खाना पकाउने एलपि ग्याँसको आपूर्ति नियमित

तनहुँमा चालक सचेतना कार्यक्रम, सर्च एण्ड स्विप अपरेसनमा ९ जना नियन्त्रणमा

तनहुँ । साउन १९ पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि