लागु औषध मुद्धामा फरार रहेकी एक जना प्रतिवादी पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, पुस १६

लागु औषध मुद्धामा फरार रहेकी ब्यास नगरपालिका वडा नम्बर ४ बस्ने ३८ बर्षीया साइदा सना भन्ने सहिदा खानलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ जिल्ला अदालतबाट २०८० चैत ७ गतेको फैसला पश्चात लगत कसी हाल सम्म फरार रहेकी उनलाई खोजतलास गर्ने क्रममा मंगलबार निजको सम्बन्धित घर ठेगानामा लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई अदालतबाट तोकिएको १ महिना २६ दिन कैद भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले