एमाले व्यास ३ को अध्यक्षमा पन्थ

Devghat Online

शेयर गरौ

दमौली, पुस २३

नेकपा एमाले व्यास नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा अजित पन्थ चयन भएका छन् । मंगलबार भएको वडा कमिटिको दोश्रो अधिवेशनले पन्थको अध्यक्षतामा नयाँ कमिटि सर्वसम्मत चयन भएको छ ।

कमिटिको उपाध्यक्षमा झलकबहादुर श्रेष्ठ, सचिवमा भानुप्रसाद श्रेष्ठ, उपसचिवमा सिता पाण्डे र दुर्गा विक तथा सदस्यहरुमा पवित्रा थापा, राजकुमार परियार, माया थापा, विष्णु विक लगायत रहेका छन् । सो अधिवेशनको नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषदका सदस्य एकबहादुर रानाले उद्घाटन गरेका थिए ।

अजित पन्थको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनमा केन्द्रीय सल्लाहाकार सदस्य नरेन्द्रराज वाग्ले, जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारी, प्रदेश सल्लाहार मोहन कुमार विक, जिल्ला लेखा कमिटिका सचिव त्रिभुवन श्रेष्ठ, व्यास नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन जुननारयण श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको