कालीगण्डकी डाइभर्सन रोक्न सांसद भण्डारीको माग

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २८

प्रतिनिधि सभाका सांसद शंकर भण्डारीले कालीगण्डकी डाइभर्सन रोक्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले सो माग गरेका हुन् ।

कालीगण्डकी नदीको धार्मिक र पौराणिक महत्वलाई समाप्त पार्ने हिसाबले सरकारले डाइभर्सन प्रकिया अगाडि हुँदा तत्काल रोक्नु पर्ने सांसद भण्डारीको माग रहेको थियो ।

धार्मिक स्थलहरुको महत्व कति रहेछ भन्ने विषय हालै मात्र भारतको महाकुम्भ मेलाबाट प्रष्ट भएको हुँदा देवघाट र कालीगण्डकी नदीको धार्मिक महत्वलाई जोगाई राख्न पनि कालीगण्डकी डाइभर्सन रोक्नुपर्ने सांसद भण्डारीको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले