शुक्रबारदेखी जिल्ला प्रशासन कार्यालय विहान ७ बजेबाट खुल्ने

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २९

जेठ ३० गते शुक्रबारदेखी जिल्ला प्रशासन कार्यालय तनहुँको सेवा विहान ७ बजेबाट सन्चालन हुने भएको छ ।

नयाँ नागरिकता तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन आउने सेवाग्राहीको चाप अत्याधिक रहेको हुँदा सोलाई मध्यनजगर गर्दै नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा उपलब्ध गराउन प्रसासनको सेवा अर्काे सुचना प्रकाशित नहुँदासम्म विहान ७ बजेबाट साँझ ५ बजेसम्म प्रवाहा हुने जिल्ला प्रशासनले जनाएको छ ।

प्रशाकसीय अधिकृत विकास श्रेष्ठले जारी गरेको सुचनामा नयाँ नागरिकता तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाको लागि विहान ७ बजेदेखी नै कार्यालय सन्चालन गर्न लागिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक