ऋषिङ गाउँपालिकाको सामुदायिक विद्यालयको मध्यम नतिजा

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । तनहुँ, असार १४

एसइई परिक्षामा ऋषिङ गाउँपालिकाका सामुदायिक विद्यालयहरुको मध्यम स्तरको नतिजा आएको छ । ऋषिङ गाउँपालिकाका सामुदायिक विद्यालयको नतिजा समग्रमा ४०.६६ प्रतिशत नतिजा आएको छ ।

ऋषिङका सामुदायिक विद्यालय मध्ये सबैभन्दा राम्रो नतिजा वडा नम्बर १ को शुक्ला माविको आएको छ । उक्त विद्यालयका ९२.३० प्रतिशत परिक्षार्थी उत्तिर्ण भएका छन् ।

 

त्यसपछि क्रमशः शान्ति माविको ६६.६७ प्रतिशत, शिव सरस्वती माविको ५९.३२ प्रतिशत, दिपक माविको ४२.३१ प्रतिशत, बालशिक्षा निकेतन माविको ४४.४५ प्रतिशत, बालविकास माविको ३१.२५ प्रतिशत, महेन्द्रोदय माविको २१.०५ प्रतिशत, सृङ्ग माविको १६.६६ प्रतिशत, जयदुर्गा माविको १५.७६ प्रतिशत, शहिद गंगा माविको ७.३२ प्रतिशत र अम्मर माविको ५.५६ प्रतिशत नतिजा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र