भानु–१ निवासी मिर्गौला पीडित भवानी गन्धर्वको उपचारमा सहजिकरण गर्न मन्त्री न्यौपानेको अनुरोध

Devghat Online

शेयर गरौ

काठमाडौं । साउन २०

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले तनहुँको भानु नपा–१ गन्धर्व टोल निबासी मिर्गौला पीडित भवानी गन्धर्वको उपचारमा सहजिकरण गर्न चिकित्सकहरुलाई अनुरोध गर्नुभएको छ ।

सोमबार बिहान काठमाडौंको शिक्षण अस्पताल महाराजगन्ज गई मन्त्री न्यौपानेले उक्त अस्पतालमा उपचाररत भवानी गन्धर्वको अवस्थाको बारेमा उनको परिवारका सदस्यसँग भेट गरी जानकारी लिनु भएको थियो ।

उक्त क्रममा मन्त्री न्यौपानेले भवानीको उपचारमा सहजिकरण गर्न अस्पतालका सम्बन्धित विशेषज्ञ चिकित्सकहरुलाई अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको