पोखरा विश्वविद्यालय व्यवस्थापन संकायको डीनमा प्रा.डा. ज्ञानेश्वर शर्मा

Devghat Online

शेयर गरौ

पोखरा । भदौ ५

पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायको डीनमा प्रा.डा. ज्ञानेश्वर शर्मा नियुक्त भएका छन् । पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को मंगलबार बसेको बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम शर्मालाई ४ वर्षका लागि डीन नियुक्त गरेको हो ।

नवनियुक्त डीन शर्मालाई बुधवार उपकुलपति प्रा.डा. बेदराज के.सी.ले पद तथा गोपनीयताको शपथ गराए । सपथलगत्तै शर्माले आफ्नो पदबहाली गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले