मुग्लिन–नारायणगढ सडकमा ठुलो पहिरो, सडक दुई तर्फी नै बन्द

Devghat Online

शेयर गरौ

चितवन । असोज ७

मुग्लिन–नारयणगढ सडक खन्डको इच्छा कामना गाउँपालिकाको तुइन खोलामा मंगलबार साँझ ठुलो पहिरो खसेको छ । मंगलबार साँझ ४.५५ बजे यस अघि पहिरो गएकै स्थानमा हालसम्मकै ठुलो पहिरो खसेको हो ।

उक्त पहिरो हटाएर सडक खुलाउन दुई दिन लाग्ने सडक डिभिजन चितवनले जनाएको छ । तत्काल पहिरो हटाएर खुलाउन दुई दिन लाग्ने हुँदा बैकल्पिक सडक प्रयोग गर्न सडक विभागले अनुरोध गरेको छ ।

यस अघि गत शुक्रबार उक्त सडकमा यस्तै ठुलो पहिरो खसेर करिब २४ घन्टा यातयात अबरुद्ध भएको थियो । मंगलबारको पहिरोमा कुनै मानविय क्षती भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता