तनहुँ कारागारमा भाइरल ज्वरो फैलियो

Devghat Online

शेयर गरौ

तनहुँ । असोज २९

‘बी ब्लक’ का कैदीहरू स्वास्थ्य समस्यामा परेपछि प्रदेश अस्पताल दमौलीबाट चिकित्सकको टोली बोलाएर उपचार गरिएको छ ।

करागार प्रमुख टेकप्रसाद भट्टराईका अनुसार हाल १५ जना कैदीबन्दीमा ज्वरो, रुघाखोकी र टाउको दुखाइका लक्षण देखिएका छन् । कारागारमा भीडभाड र सीमित ठाउँका कारण संक्रमण फैलिने जोखिम उच्च रहेको बताइएको छ ।

स्वास्थ्य परीक्षणपछि कारागार प्रशासनले सरसफाइ र सचेतना अभियान सुरु गरेको छ । खानेपानीदेखि बासस्थानसम्म स्वच्छता बढाउने काम तीव्र बनाइएको छ । प्रदेश अस्पताल दमौलीसँगको सहयोगमा सबै कैदी बन्दीको रक्त परिक्षण गरिएको कारागार प्रमुख भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन