जेसीआई ब्यास नगर वर्ष २०२६ को अध्यक्षमा नागिला

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १३

जेसीआई ब्यासनगर वर्ष २०२६ को लागि अध्यक्ष पदमा अजर नागिला ‘सुदिप’ निर्विरोध निर्वाचित भएका छन् । जेसीआई व्यास नगरको ३१ औं शाखा अधिवेशनबाट नागिला वर्ष २०२६ को अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

कार्यसमितिको कार्यकारी उपाध्यक्ष पदमा सुनिल श्रेष्ठ र सुरेश कुमार श्रेष्ठ तथा उपाध्यक्ष पदमा अनिल कुमार श्रेष्ठ, मनोज राउत, जगदीश काफ्ले र सन्तोष दाहाल निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा प्रताप पण्डित मनोनित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय