अबैधरुपमा खयर कटान गर्ने भुजेल पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २६

अबैध रुपमा खयरको रुख कटान गर्ने बन्दीपुर गापा–५ का ४८ बर्षीय राम ब. भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन जिल्ला अदालतबाट मिति २०८२ चैत १ गतेको पत्र आदेश अनुसार राष्ट्रिय बन क्षेत्रबाट बिना ईजाजत अवैध रुपमा कुनै टाँचा निशाना नभएका वन पैदवार (खयर रुख) हानि नोक्सानी गरेको कसुरमा फरार रहेका भुजेललाई आइतबार तनहुँ प्रहरीले व्यास नपा ११ मा लुकिछिपि बसेको अबस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका भुजेललाई आवश्यक कारबाहिको लागी जिल्ला डिभिजन वन कार्यालय चितवनलाई बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता