जिल्लास्तरीय महिला भलिबलमा प्रथम हुने टिमलाई देवघाटको सम्मान

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख ९

ब्यास नगरपालिकाको स्थापना दिवसको अवसरमा गत चैत ३० गते देखि बैशाख २ गतेसम्म सन्चालन भएको जिल्लास्तरीय महिला खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई देवघाट गाउँपालिकाकाले सम्मान गरेको छ ।

गाउँपालिकामा मंगलबार आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल, शिक्षा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछाने, देवघाट गाउँपालिका खेलकुँद समितिका अध्यक्ष अमर फेवाली मगर लगायतले खेलाडीहरुलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले