चट्याङबाट देवघाटमा चौपायाको मृत्यु

Devghat Online

शेयर गरौ

देवघाट । असार ६

देवघाट गाउँपालिका–५ शिखरका भविलाल गुरुङको गाई गोठमा चट्याङ पर्दा ६ वटा पशु चौपायको मृत्यु भएको छ । शुक्रबार राती उक्त गोठमा चट्याङ परेको थियो ।

गोठमा चट्याङ लागी चार वटा बोका, एक वटा खसि र एक गाईको मृत्यु भएको अन्य मानबिय र घर गोठमा कुनै क्षती नभएको इलाका प्रहरी देवघाटले जनाएको छ ।

चट्याङ परेको खबर पश्चात शनिबार बिहान इप्रका देवघाटबाट प्रहरी टोली घटनास्थलमा खटिई गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता