देवघाटका सुधिर गुरुकुलका विद्यार्थी मध्ये नेपाल प्रथम

Devghat Online

शेयर गरौ

तनहुँ । असार ६

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ (एसएलसी) को परीक्षामा देवघाट स्थित गलेश्वर आश्रमद्वारा सन्चालित बेद बेदाङ्ग विद्यालयका छात्र सुधिर चालिसे प्रथम हुन सफल भएका छन् । उनले परिक्षामा ३.९२ जिपिए प्राप्त गरेका छन् ।

साथै परिक्षामा उक्त गुरुकुलबाट सहभागी भएका मध्ये सर्वोत्तम ए प्लस ग्रेडमा १८ जना तथा अत्युत्तम ए ग्रेडमा १५ जना उत्तिर्ण हुन सफल भएको गुरुकुलले जनाएको छ ।

यस्तै परिक्षामा देवघाटकै महेश संस्कृत गुरुकुल र परमानन्द संस्कृत गुरुकुलका विद्यार्थीहरु सर्वाेत्तम र अत्युत्तम ग्रेडमा शतप्रशित उत्तिर्ण हुन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य