बन्दीपुरको मुकुन्देश्वरी पदमार्ग ‘मिनी ग्रेटवाल’ मा नेकपाको सरसफाइ कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ६

प्रसिद्ध पर्यटकीय स्थल बन्दीपुरको मुख्य आकर्षणका रूपमा रहेको मुकुन्देश्वरी पदमार्ग (मिनी ग्रेटवाल) क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कम्युनिस्ट पार्टी बन्दीपुर गाउँ कमिटीको आयोजनामा बन्दीपुर गाउँपालिका–२ स्थित पदमार्ग परिसरमा बुधबार बिहान सरसफाइ गरिएको हो ।

स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन गर्ने, वातावरण संरक्षणमा टेवा पु¥याउने तथा सार्वजनिक स्थलको स्वच्छता कायम राख्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

सरसफाई कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरू, स्थानीय बासिन्दाका साथै विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पदमार्ग र त्यस वरपर फ्याँकिएका फोहर तथा प्लाष्टिकजन्य सामग्रीहरू सङ्कलन गरी व्यवस्थापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका