कविता

Devghat Online

शेयर गरौ

(सन्दर्भः कुशे औशी अर्थात् बुबाको मुख हेर्ने दिन)

 

 

 

 

 

 

 

 

 

 

 

 

फेसबुकमा फोटो राखेर

माया नदेखाउ बाबाआमालाई
यस्तो र उस्तो भन्दै नहिँड
वृद्ध आश्रम पठाई बाबाआमालाई

फेसबुकमा हैन दिलमा
सजाउ सधैभर बाबाआमालाई
जीवनमा सुःख, दुःख खेप्ने उनै हुन्
सम्झ बाबाआमालाई

के कस्तो छ, भनी सोध
जस्तो भए पनि बाबाआमालाई
रुखो बचन कहिल्यै नबोल
मिठो बचनले पुग्छ बाबाआमालाई

फेसबुकमा फोटो राखेर
माया नदेखाउ बुबालाई
यस्तो र उस्तो भन्दै नहिँड
वृद्ध आश्रम पठाई बाबाआमालाई

 

 

–क्षेत्री बाबु

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४