देवघाटमा एक संक्रमित थपिए

Devghat Online

शेयर गरौ


३ भदौ, देवघाट
तनहूँको देवघाट गाउँपालिकामा एक कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार देवघाट गाउँपालिका–५ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

४३ जनाको स्वाब संकलन गरि परिक्षणकोलागि पठाईएकोमा एक जनाको रिर्पाेट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले बताए ।

यस अघि देवघाट गाउँपालिका–५ का दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा केही दिन पहिला ३८ जनाको स्वाब भरतपुरमा परीक्षण गरेको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक