तनहुँमा थपिए दुई कोरोना सङ्क्रमित

Devghat Online

शेयर गरौ

६ भदौ, दमौली
तनहुँका दुई स्थानीय तहमा दुई कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार भीमाद नगरपालिका र ऑबुखैरेनी गाउँपालिकाका एक एक जनामा कोरोना पुष्टि भएको हो ।

भीमाद नगरपालिका ३ का ४८ र ऑबुखैरेनी गाउँपालिका ३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विेनोदविन्दु शर्माले जानकारी दिए । यससँगै तनहूँमा सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक