देवघाटका एक पुरुषमा कोरोना संक्रमण

Devghat Online

शेयर गरौ

११ भदौ, देवघाट
देवघाट गाउँपालिकाका ५१ वर्षिय एक पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको पिसिआर परिक्षणमा देवघाटका ति पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । उनी क्वारेन्टिनमा बस्दै आएका थिए ।
यस बाहेक भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुरका २, रत्ननगर नगरपालिकाका १४ र माडी नगरपालिकाका ९ जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक