देवघाट युवा तथा खेलकुद समितिद्वारा नयाँ प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई स्वागत

Devghat Online

शेयर गरौ

२८ भदौ, देवघाट
देवघाट गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटालाई देवघाट युवा तथा खेलकुद समितिले स्वागत गरेको छ । समितिले आईतबार देवघाट गाउँपालिकाको कार्यालयमा नयाँ प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई स्वागत गरेको हो ।

सो कार्यक्रममा देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष शुकु गुरुङ, समितिका सचिव शान श्रेष्ठ लगायतले प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई खादा लगाई स्वागत गरेका थिए । सो कार्यक्रममा देवघाट गाउँपालिकाका लेखा अधिकृत उमानाथ ढकाल, देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, समितिका सचिव अमृत सुवेदी, कोषाध्यक्ष आशिक राना, सदस्य प्रशन्न ढकाल लगायतको उपस्थित रहेकोे थियो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले सबैको सहयोगले देवघाटलाई समृद्ध बनाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा