गजल

Devghat Online

शेयर गरौ

-अञ्जली भुषाल
म भन्दिन केवल महफिल चाहिन्छ
बस मलाई बुझिदिने दिल चाहिन्छ
पराजय नै बिजयको प्रतिक बुझेरै होला
सपना पनि मलाइ त मुस्किल चाहिन्छ
फुल भन्छौ र त सजिन जरुरि सोच्दिन
जुन हुनलाइ पो चेहेरा झिलमिल चाहिन्छ
उस्लाइ फकाउन केहि गर्नु पर्दैन मैले
बस् आखा मा आशु टिलपिल चाहिन्छ
जेलबाट फर्केको छोरो को बिहे गर्नुपर्यो
सासुको माग छ बुहारि शुशिल चाहिन्छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा