आज मदन–आश्रित स्मृति दिवस

Devghat Online

शेयर गरौ

३ जेठ, देवघाट
आज २८ औं मदन–आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारी तथा संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्यमय हत्या भएको आज २६ वर्ष पुगेको छ । भण्डारी र आश्रित सवार जिप २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटना गराई हत्या गरिएको थियो । पार्टीको काममा पोखराबाट चितवन जाने क्रममा नेताद्वय भण्डारी र आश्रितको दासढुङ्गामा सवारी दुर्घटना गराई हत्या गरिएको थियो ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले विगतमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको भएपनि यस वर्ष कोेभिडको जोखिमो कारण देशैभर निषेधाज्ञा गरिएको हुँदा यस वर्ष कुनै औपचारिक कार्यक्रम भने भएन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री