नाला निर्माणमा गम्भिर लापरवाहीः (फोटो फिचर)

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत १३

देवघाट गाउँपालिका–५ को घिनाटारबाट गाउँपालिका हुँदै टाउन जाने सडकमा बनाईएको पक्की नाला गुणस्तरहिन भएको पाईएको छ ।

उक्त नाला बनाउने क्रममा निकै हेलचक्र्याँई भएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

गाउँपालिका र सम्बन्धित निकायले बेलैमा अनुगमन नगर्दा निर्माण कम्पनीले कम गुणस्तरको नाला निर्माण गरेको स्थानीय बासिन्दाको आरोप छ ।

हाल निर्माणाधिन उक्त नाला बाङ्गो टिङ्गो बनाईएको छ भने नाला निर्माणको क्रममा प्रयोग गरिएका ढुङ्गा निकै मसिनो भएको पाईएको उपभोक्ताहरुको भनाई छ ।

तश्विरहरुः देवघाट अनलाईन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट गाउँपालिकाका नौ माविमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

देवघाट । मंसिर ९ देवघाट गाउँपालिका अन्तर्गतका नौवटा सामुदायिक माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त

धार्मिक अनुष्ठान र दीप प्रज्वलनसहित देवघाटमा गण्डकी पूजन एवं देवदीपावली

देवघाट । मंसिर ९ पवित्र तीर्थस्थल देवघाटधाममा मंगलबार साँझ विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ