चैते छठीको अवसरमा सांसद श्रेष्ठद्वारा शुभकामना

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
काठमाण्डौं, चैत १३

प्रतिनिधि सभाका सांसद तथा पुर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले चैते छठीको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

वारा क्षेत्र नम्बर ४ वाट निर्वाचित सांसद श्रेष्ठले हिन्दुहरूको महान पर्वहरूमध्ये तराई मधेशमा पवित्रता र शुध्दताको प्रतिकको रूपमा पुजा आराधना गरि सुख, शान्ति तथा समृध्द जिवनका लागि मनाईने चैती छठीको दोश्रो दिन अस्ताउँदो सुर्यलाई अर्घ दिई पुजा आराधना गर्ने सबै ब्रतालु, छठियईनीहरू तथा सबै वुवा आमा दाजुभाई, दिदिबहिनीहरूलगायत सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता