नाला निर्माणमा गम्भिर लापरवाहीः (फोटो फिचर)

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत १३

देवघाट गाउँपालिका–५ को घिनाटारबाट गाउँपालिका हुँदै टाउन जाने सडकमा बनाईएको पक्की नाला गुणस्तरहिन भएको पाईएको छ ।

उक्त नाला बनाउने क्रममा निकै हेलचक्र्याँई भएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

गाउँपालिका र सम्बन्धित निकायले बेलैमा अनुगमन नगर्दा निर्माण कम्पनीले कम गुणस्तरको नाला निर्माण गरेको स्थानीय बासिन्दाको आरोप छ ।

हाल निर्माणाधिन उक्त नाला बाङ्गो टिङ्गो बनाईएको छ भने नाला निर्माणको क्रममा प्रयोग गरिएका ढुङ्गा निकै मसिनो भएको पाईएको उपभोक्ताहरुको भनाई छ ।

तश्विरहरुः देवघाट अनलाईन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता