बन्दिपुरमा नाङ्गो तार व्यवस्थित गरिँदै

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
बन्दिपुर, चैत १५

विद्युतीय दुर्घटना न्यूनीकरण तथा पर्यटकीय क्षेत्र बन्दिपुरलाई सफा र सुन्दर बनाउनेका लागि बन्दिपुर बजार क्षेत्रमा नाङ्गो तार विस्थापन गर्ने काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले बजार क्षेत्रका किरिव ५ किलोमिटर नाङ्गो तारलाई विस्थापन गरी त्यसको ठाउँमा कालो प्लास्टिक जडित नयाँ तार जडानको काम गरिरहेको छ ।

तारको व्यवस्थापन गर्ने काम प्राधिकरणको भए पनि गाउँपालिकाले यसमा चासो देखाएको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा आफैले नेपाल पाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङसंग भेट गरी निवेदन पेश गर्नु भएको थियो । त्यसैका आधारमा स्टेमेट पठाइ जिल्लालाइ तोक लगाइ बन्दिपुरमा काम अगाडी बढेको अध्यक्ष थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता