देवघाटको दुर्गम गाउँमा एमालेको मिसन ग्रासरुट

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत १७

मिसन ग्रासरुट अभियानको लागि शुक्रबार देवघाट गाउँपालिका वडा नम्बर ३ को छिपछिपे पुगेका नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेल, देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपाने लगायत नेताहरु ।

एमालेले संगठन विस्तार र सुदृढिकरणको लागि देशैभर २ महिने मिसन ग्रासरुट अभियान सन्चालन गरेको छ । शुक्रबार पानी परेर ग्रामिण सडक अवरुद्ध भएपछि एमालेको उक्त अभियान पनि प्रभावित भएको गाउँ कमिटिका अध्यक्ष न्यौपानेले बताए । देवघाटका सबै वडामा मिसन ग्रासरुटको कार्यक्रम सम्पन्न भईसकेको न्यौपानेले बताए ।

तश्विरः देवघाट अनलाइन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले