तनहुँ क्षेत्र नम्बर १ मा हाम्रो नेपाली पार्टीको समर्थन रास्वपालाई

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २७

हाम्रो नेपाली पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने भएको छ । हाम्रो नेपाली पार्टीका प्रतिनिधिले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीको दमौली स्थित सम्पर्क कार्यालयमा पुगी आफ्नो समर्थनको पत्र उम्मेदबार स्वर्णिम वाग्ले र पार्टीका नेताहरुलाई बुझाएका थिए ।

हाम्रो नेपाली पार्टीले उपनिर्वाचनमा पनि उम्मेदबारी दिने बताएपनि मनोनयन भने दर्ता गरेको थिएन । हाम्रो नेपाली पार्टीले रास्वपाका उम्मेदवार डा.वाग्ले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त अर्थबिद भएको र उहाँको आवश्यकता हालको अवस्थामा संसदमा देखिएको भन्दै समर्थन गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल